Featured

AP News Time | असोज ३ दिउँसो १ :०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

139 Views
Published
Corona Update!
►Total Cases in Nepal: 61593
►Total Recovering: 17383
►Total Recovered: 43820
►Total Deaths: 390

Presenter : -Supriya Katuwal

अहिलेको मुख्य समाचार:-

१. संघीय गणतान्त्रिक नेपालको संविधान दिवस जारी भएको ५ वर्ष पूरा, औपचारिक कार्यक्रम कोरोनाले प्रभावित, विशिष्ट व्यक्तिहरुको शुभकामना ।
संविधानको शुभकामना
नेपालको संविधान दिवस जारी भएको ५ वर्ष पूरा


२. संविधान दिवसको अवसरमा प्रधानमन्त्री ओलीको विशेष सन्देश, सरकारले काम गरिरहेको र कोरोना नियन्त्रणका प्रयास प्रभावकारी रहेको दाबी ।
सरकारको सन्देश
प्रधानमन्त्री ओलीको विशेष सन्देश

३. टिकटक र विच्याटमा प्रतिबन्ध लगाउने अमेरिकी घोषणापछि चीनको क्रुद्ध प्रतिक्रिया, वदमाशीविरुद्ध कदम चाल्ने चेतावनी ।
चीनको चेतावनी
अमेरिकी घोषणापछि चीनको क्रुद्ध प्रतिक्रिया

४ . विश्वमा २४ घण्टामा थपिए अहिलेसम्मकै दोश्रो बढी संख्याका संक्रमित, युरोपेली देशमा भाइरस संक्रमणको दोश्रो लहर सुरु ।
संसारभर सकस
अहिलेसम्मकै दोश्रो बढी संख्याका संक्रमित



५. तेह्रौं संस्करणको इण्डियन प्रिमियर लिग क्रिकेट आजदेखि युएईमा, पहिलो खेलमा साविक विजेता मुम्बई र चेन्नईबीच प्रतिस्पर्धा ।
आइपिएल आजदेखि
तेह्रौं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेट सुरु


Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #PM #Market #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.