Featured

देश र दुनियाँका दिनभरका समाचार | AP NEWS TIME | मंसिर ११ साँझ ७:०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

133 Views
Published
Covid19 Update!
►Total Cases in Nepal: 227640
►Total Recovering: 16793
►Total Recovered: 209435
►Total Deaths: 1412

Presenter: Supriya Katwal and Niraj Raj Joshi

आजको मुख्य समाचार:-
१. सरकार मनको गरीब नभएको प्रधानमन्त्री ओलीको भनाई, आर्थिक समृद्धिका लागि साझेदारीमा जोड, निजीक्षेत्रले माग्यो-पुनरुत्थान प्याकेज ।
समृद्धिमा साझेदारी
निजीक्षेत्रले माग-पुनरुत्थान प्याकेज

२. सरकारकै संरक्षणमा नेपालमा भ्रष्टाचार बढेको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन, शुन्य सहनसिलता बोलीमै सीमित, विज्ञ भन्छन्-भ्रष्टाचार संस्थागत ।
भ्रष्टाचारको जालो
शुन्य सहनसिलता बोलीमा मात्र

३. सामाजिक सुरक्षा कार्यक्रममा आवद्धता न्यून, पारित लगानी कार्यविधिले आकर्षण बढ्ने दाबी, १ करोडसम्म ऋण र जम्मा रकम झिक्ने प्रावधान ।
आवद्धता न्यून
लगानी कार्यविधिले आकर्षण बढ्ने दाबी

४. भारतीय विदेशसचिव दुइदिने भ्रमणका लागि काठमाडौंमा, परराष्ट्रका अधिकारीसँग द्विपक्षीय छलफल, प्रधानमन्त्री र राष्ट्रपतिसँग शिष्टाचार भेट ।
श्रृंगलालाई स्वागत
सम्बन्ध सुमधुर बन्ने विश्वास
र,
५. कोरोना संक्रमण र मृत्युदर बढ्दो, चिसोसँगै जोखिम बढेकाले परीक्षण नघटाउन विज्ञको चेतावनी, संक्रमितको उपचार र निगरानी बढाउन सुझाव ।
विज्ञको बोली
संक्रमितको उपचार र निगरानी बढाउन सुझाव

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #pmoli #StaySafe #ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.