Featured

????LIVE: AP News Time | साउन ३२ बिहान ११:०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

199 Views
Published
Health Ministry Press Briefing 2077-04-31
https://youtu.be/Z16HwFy2_do

Corona Update!
►Total Cases in Nepal: 26019
►Total Recovering: 8193
►Total Recovered: 17201
►Total Deaths: 102

Presenter: Manoj Joshi

अहिलेको मुख्य समाचार:-

१. सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा पुरिएकामध्ये १८ जनाको शव फेला, मृतक परिवारलाई १ लाख राहत दिने विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकको घोषणा।

२. बझाङ जिल्लाको विभिन्न पालिकाहरुमा स्क्रब टाइफस रोगको संक्रमण बढ्दै, १ जनाको मृत्यू, १ को अवस्था गम्भिर ।

३. विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या १ सय ३ पुग्यो, संक्रमित संख्या २६ हजार ५२।

४. विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १६ लाख नाघ्यो, भाइरसविरुद्ध खोपको व्यावसायिक उत्पादन थालेको रुसको घोषणा, खोपले काम गर्ने ट्रम्पको विश्वास ।

र,
५. भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा, लियोनसंग स्तब्ध हुँदै सिटी च्याम्पियन्स लिग बाहिर।

Subscribe and Press the Bell Icon to get all the News Updates.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.