Featured

देश र दुनियाँका दिनभरका समाचार | AP NEWS TIME | मंसिर १४ साँझ ७:०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

164 Views
Published
Covid19 Update!
►Total Cases in Nepal: 231978
►Total Recovering: 17909
►Total Recovered: 212590
►Total Deaths: 1479

Presenter: Roshani Kathet and Sabika Shrestha

आजको मुख्य समाचार:-
१. चिनियाँ रक्षामन्त्रीको एकदिने भ्रमणमा काठमाडौंमा म्याराथन भेटवार्ता, भ्रमणको श्रृंखला स्वभाविक भएपनि नेपाल लाभलिन असफल भएको विज्ञको निष्कर्ष ।
कुटनीतिका कुरा

२. शीर्ष नेताको वाकयुद्धले नेकपा जुट्न कठिन रहेको विश्लेषकहरुको निष्कर्ष, दुई पक्षका नेता भन्छन्- सम्भावना अझै बाँकी छ ।
नेकपाको पटाक्षेप

३. शैक्षिक क्यालेण्डर प्रभावित हुन नदिने त्रिविका पदाधिकारीको भनाई, केही समयमै पठन पाठन र परीक्षा सुचारु गर्ने संकेत ।
त्रिविको तयारी

४. नेपाल उद्योग वाणिज्य महासंघमा रहेको गुट अन्त्य गर्ने नयाँ नेतृत्वको दाबी, सरकारले निजी क्षेत्रको गुनासो सुन्ने अर्थमन्त्री पौडेलको प्रतिवद्धता ।
निजीक्षेत्रमा नयाँ नेतृत्व

र,
५. उछालिएको शेयर बजारमा आज एकै दिन ५ विधामा कीर्तिमान, लगानीकर्ता आकर्षित भएपछि अधिकांश बैंकको शेयरमा सकारात्मक सर्किट ।
बुलिस बाटोमा बजार

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUdpate #StaySafe #ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.