Featured

????LIVE: AP News Time | स्याङ्जामा पाँच जनाको मृत्यु,चार बेपत्ता | असोज ८ बिहान ११:०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

159 Views
Published
Corona Update!
►Total Cases in Nepal: 67804
►Total Recovering: 17414
►Total Recovered: 49954
►Total Deaths: 436

Presenter: Supriya Katwal

अहिलेको मुख्य समाचार:-

१. देशभर वर्षा कायमै, नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण पुन अवरुद्ध, तिनाउ र नारायणीनदीले गर्यो जलसतह खतरातह पार ।
मौसमको मार
नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध
२. अबिरल वर्षासँगै विभिन्न ठाउँमा बाढी पहिरो, स्याङ्जामा पाँच जनाको मृत्यु,चार बेपत्ता, पाल्पामा पनि पहिरोले पुरिँदा ६ बेपत्ता ।
पहिरोको पिडा
अबिरल वर्षासँगै विभिन्न ठाउँमा बाढी पहिरो
३. कोरोनाका कारण नेपालमा थप चार जनाको मृत्यु ,संक्रमित संख्या ६७ हजार नाघ्यो, संक्रमणमुक्त हुनेको संख्या ५० हजार नजिक ।
कोरोना मिटर
नेपालमा थप चार जनाको मृत्यु
४. विश्वमा कोरोना संक्रमित संख्या ३ करोड २० लाख नाघ्यो, ९ लाख ८२ हजारभन्दा बढीको मृत्यु, २ करोड ३६ लाखको उपचार सफल ।
संसारभर संकट
२ करोड ३० लाखको उपचार सफल
र,
५. इन्डियन प्रिमियर लिग आईपीएलमा मुम्बई इन्डियन्सको पहिलो जित दर्ता ,कोलकत्ता नाइट राइडर्स ४९ रनले पराजित ।
आईपीएल अपडेट
कोलकत्ता नाइट राइडर्स ४९ रनले पराजित

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

##AbiralBarsa#BaadhiPahiro#StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.