Featured

????LIVE: देश र दुनियाँका दिनभरका समाचार || असोज ९ साँझ ७:०० || AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

143 Views
Published
Health Ministry Press Briefing 2077-06-08
Video Courtesy: Ministry of Health and Population
https://youtu.be/3FIyn_mOUd0

Corona Update!
►Total Cases in Nepal: 70614
►Total Recovering: 18289
►Total Recovered: 51866
►Total Deaths: 459

Presenter: Rupa Khadka

अहिलेको मुख्य समाचार:-
१. मन्त्रीमण्डल पुनर्गठनका लागि सत्तारुढ नेकपाको गम्भीर गृहकार्य, अध्यक्षद्वय दुइदिनदेखि चरणवद्ध छलफलमा, निर्णय केही दिनमै ।
सत्तारुढको सुरसार
२. शिक्षा मन्त्रालयको विभागीय सिफारिसप्रति प्रधानमन्त्रीको उपेक्षा, थिति बिगारेको सरोकारवालाको टिप्पणी, जोखिमवीच विद्यालयहरु खुल्दै ।
शिक्षालाई उपेक्षा !
३. नयाँ संक्रमितभन्दा निको हुने संख्या बढी, २४ घण्टामा १३ सय १३ संक्रमित थपिंदा १४ सय ५५ डिस्चार्ज, ६ जनाको मृत्यु ।
सतर्कताको समय
४. कोरोनाबाट बच्न स्वदेश आएका नेपाली जीवनयापनमै समस्या, संक्रमणकैवीच भारत फर्कनेको लर्को, सुदुरपश्चिमबाट मात्रै दैनिक सयौं बाहिरिंदै ।
बाँच्ने बाध्यता
र,
५. विश्वभर सवा ३ करोड मानिस कोरोना संक्रमित, मृतक संख्या ९ लाख ८८ हजार नाघ्यो, २ करोड ३९ लाख भन्दा बढीको उपचार सफल ।
भयकारी भाइरस


Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

##AbiralBarsa#BaadhiPahiro#StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.