Health Ministry Press Briefing Bhadra 29
https://youtu.be/rs3_NWmpMXo?t=2
Corona Update!
►Total Cases in Nepal: 55329
►Total Recovering: 15393
►Total Recovered: 39576
►Total Deaths: 360
Presenter: Sabika Shrestha
अहिलेको मुख्य समाचार:-
१. असोज पाँचगतेपछि लकडाउन थप खुकुलो पारिने, लामो दुरीको यातायात र आन्तरिक उडान सञ्चालन गर्ने सरकारको निर्णय ।
मन्त्रिपरिषद्को निर्णय
यातायात र आन्तरिक उडान सञ्चालन हुने
२. जानकी मन्दिर क्षेत्रको जग्गा हडपेकाहरुलाई जनप्रतिनिधिले संरक्षण गरेपछि स्थानीय युवाहरु आक्रोशित, विवादित पर्खालमा डोजर ।
चोरलाई चौतारो !
स्थानीय युवाहरु आक्रोशित
३. भारतमा कोरोना संक्रमण दर उच्च, संघीय संसदको अधिवेशन सुरु हुन लाग्दा १७ सांसदमा कोरोना संक्रमण पुष्टि ।
भारतमा भयावह
भारतका १७ सांसदमा कोरोना संक्रमण
४. अमेरिकी राष्ट्रपति ट्रम्प डढेलो प्रभावित क्यालिफोर्नियामा, जलवायु परिवर्तन भन्दा वन व्यवस्थापनमा समस्या रहेको भनाई ।
ट्रम्पको आफ्नै तर्क
जलवायु परिवर्तन भन्दा वन व्यवस्थापनमा समस्या
र,
५. इङ्लिस प्रिमियर लिगमा चेल्सी र वोल्वसको बिजयी सुरुवात, फोर्ब्सको सर्बाधिक कमाउने खेलडिको सुचिमा लियोनल मेस्सी पहिलो स्थानमा ।
मेस्सीलाई मालामाल
फोर्ब्सको सुचिमा सर्बाधिक कमाउने खेलडि मेस्सी
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #KulmanGhising #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.