Featured

भक्तपुरमा सामूहिक बलात्कारमा संग्लग्न २ जना पक्राउ | AP News Time | असोज १९ | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

129 Views
Published
Corona Update!
►Total Cases in Nepal: 86823
►Total Recovering: 22219
►Total Recovered: 64069
►Total Deaths: 535

Presenter: Niraj Raj Joshi

अहिलेको मुख्य समाचार:-

१. कोरोनाका कारण नेपालमा थप दुई जनाको मृत्यु,संक्रमित संख्या ८६ हजार नाघ्यो, सरकारको अपील- दशैं जहाँ छौं त्यहीं मना‍औं ।
हटस्पट उपत्यका
कोरोना संक्रमणको हटस्पट बन्दै उपत्यका
२. भक्तपुरमा सामूहिक बलात्कारमा संग्लग्न २ जना पक्राउ, दश लाखमा बलात्कारको घटनामा मिलापत्र गराउने सिरहाका ८ जना पञ्चपनि समातिए ।
बलात्कारको घटना बढ्दो
दश लाखमा बलात्कारको घटना मिलाउने प्रयास
३‍‍. प्रदेश ५ को राजधानीलाई लिएर विवाद उत्कर्षमा, मुख्यमन्त्री पोखरेल सवार गाडीमाथि ढुंगा प्रहार,प्रदेशसभा बैठक आज बस्दै ।
प्रदेश विवाद
नाम र राजधानीबारे आजबाट छलफल सुरु
४. तीन महिनादेखि अवरुद्ध चीनसँगको व्यापारिक नाका तातोपानी सञ्चालनमा, कन्टेनर आउन थालेपछि व्यवसायी उत्साहित, दीगो बनाउन दबाब ।
खुल्यो तातोपानी नाका
कन्टेनर आउन थालेपछि व्यवसायी उत्साहित
र,
५. इन्डियन प्रिमियर लिग आईपीएलमा साविक उपविजेता चेन्नई सुपर किङ्सको दोस्रो जित, किङ्स इलाभेन पन्जाब १० विकेटले पराजित ।
आईपीएल अपडेट
किङ्स इलाभेन पन्जाब १० विकेटले पराजित

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate#StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Show more
Commenting disabled.