Health Ministry Press Briefing 2077-06-05
https://youtu.be/_Tgkqo23CvU
Corona Update!
►Total Cases in Nepal: 65276
►Total Recovering: 17611
►Total Recovered: 47238
►Total Deaths: 427
Presenter : - Rupa Khadka
अहिलेको मुख्य समाचार:-
१. चौबीस घण्टामा थपिए ११ सय ५५ कोरोना संक्रमित एक हजार भन्दा बढी डिस्चार्ज, थप १६ जनाको मृत्यु ।
कोरोना मिटर
२. बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने सिफारिश बदर गर्न माग, मन्त्री बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा रिट ।
बामदेवविरुद्ध रिट
३. चैतदेखि बन्द आन्तरिक हवाई सेवा आजदेखि सुरु, ९ कम्पनीमध्ये ८ वटाले थाले उडान, त्रिभुवन विमानस्थलमा यात्रुको चाप ।
आन्तरिक उडान सुरु
४. बिना अक्सिजन दश पटक सगरमाथा चढेका आङरिता शेर्पा रहेनन्, हिम चितुवा भनेर चिनिने शेर्पाको निजी निवासमै निधन ।
रहेनन् 'हिम चितुवा'
र,
५. विश्वका अधिकांश ठूला बैंक र वित्तीय संस्था शंकास्पद कारोबारको माध्यम बनेको खुलासा, नेपालका बैंक र कम्पनी पनि सूचीमा ।
शंकास्पदको सञ्जाल
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #PM #SambidhanDiwas #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.