Featured

माधवकुमार नेपाल नेकपाको अध्यक्ष | ओली अध्यक्षबाट बर्खास्त | AP News Time | पौष ७ साँझ ५:०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

148 Views
Published
Breaking News
नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकः
ओली अध्यक्षबाट बर्खास्त गर्ने निर्णय, माधवकुमार नेपाल नेकपाको अध्यक्ष
‌ओलीलाई अनुशासनको कारवाही गरिएको हो- प्रवक्ता नारायकाजी श्रेष्ठ

Presenter: Nirajan Bhandari

अहिलेको मुख्य समाचार:-
१. नेकपामा ‌ओली समूहद्वारा केन्द्रीय सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन अयोजक समिति घोषणा, पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली ।
विभाजको बाटो

२. नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा, विद्यमान कमिटीका बहुमत सदस्य उपस्थित, ओलीलाई कारवाहीको तयारी ।
समानान्तर अभ्यास

३. संसद विघटनको असंबैधानिक कदमको विरोध गर्ने कांग्रेसको भनाई, केन्द्रीय समिति बैठक सानेपामा, पार्टीभित्र सामूहिक धारणा बनाउने प्रयास ।
सानेपाको सन्देश

४. अमेरिकी संसदबाट ९ खर्ब बराबरको राहत प्याकेज र खर्च विधेयक अनुमोदन, नेपाललाई सहयोगका लागि १५ अर्ब रुपैयाँ छुट्टाइयो ।
राहत प्याकेज

र,
५. नेपाल आर्मीको फुटबल टिमलाई एसियाली फुटबल महासंघको मान्यता, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने पहिलो फुटबल क्लब ।
आर्मीलाई बधाई

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #PmOli #KpSharmaOli #Nekapa
#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.