Health Ministry Press Briefing 2077-05-02
https://youtu.be/uOqu11Dc_ig
Corona Update!
►Total Cases in Nepal: 28257
►Total Recovering: 10563
►Total Recovered: 17580
►Total Deaths: 114
Presenter: Sabika Shrestha
आजको मुख्य समाचार:-
१. चौबीस घण्टामै थपिए एक हजार भन्दा बढी कोरोना संक्रमित, थप सात जनाको मृत्यु, सतर्क रहन सरकारको अपील ।
सतर्क रहौं
२. समुदायमा संक्रमण देखिएपछि देशका विभिन्न स्थानमा सन्त्रास र सतर्कता, ठाउँ-ठाउँमा निषेधाज्ञा र शिलबन्दी ।
रोकथामको रणनीति
३. निरन्तर उतार-चढाव भैरहेको सुनको मूल्यमा आज पुनः वृद्धि, प्रतितोला २ हजार दुईसयले बढेर एकलाख नाघ्यो ।
बढेको बढ्यै
४. कोरोना संक्रमण बढ्नुमा युवाहरु दोषी रहेको विश्व स्वास्थ्य संगठनको भनाई, बढी जिम्मेवार २० देखि ४० वर्षका युवा ।
कोरोना सार्ने को ?
र,
५. खेलाडी र पदाधिकारीमा कोरोना संक्रमण देखिएपछि खेलकुद गतिविधि बन्द, अर्को सूचना नआएसम्म कुनै क्रियाकलाप नगर्न राखेपको निर्देशन ।
रोकियो खेलकुद
Subscribe and Press the Bell Icon to get all the News Updates.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.