Covid19 Update!
►Total Cases in Nepal: 212917
►Total Recovering: 28878
►Total Recovered: 182780
►Total Deaths: 1259
Presenter: Rupa Khadka and Roshani Kathet
आजको मुख्य समाचार:-
१. स्थायी र केन्द्रीय समितिको बैठक तोक्दै सकियो नेकपा सचिवालय बैठक, जवाफ दिन ओलीले मागे १० दिनको समय ।
मिलाउने मेलो
२. नेकपाका कारण लोकतान्त्रमाथि नै भ्रम पैदा हुन थालेको कांग्रेसको टिप्पणी, गगन थापाले मागे -प्रधानमन्त्रीमाथि लागेका आरोपको जवाफ ।
विपक्षी बोली
३. निःशुल्क उपचार बन्द भएपछि ९० प्रतिशतभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा, लापरवाही र उपचारको अभावले ज्यानै जोखिममा ।
ज्यानै जोखिममा
४. उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी, जित सुनिश्चित भएको दुबै प्यानलको दाबी, सहमति खोज्ने भनिएपछि स्पष्ट खाकाको अभाव ।
चुनावको चटारो
र,
५. नेपाली क्रिकेटको एकदिवसीय मान्यता एक वर्ष लम्ब्याउने आइसिसीको निर्णय, सन् २ हजार २३ को मार्चसम्म कायम रहने ।
अझै एक वर्ष एकदिवसीय
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstme #CoronaUpdate
#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.