Featured

????LIVE: काठमाडौंमा २ सय १६ सहित थपिए ६ सय ३४ कोरोना संक्रमित | भदौ ६ साँझ ५:०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

181 Views
Published
Health Ministry Press Briefing 2077-05-06
https://youtu.be/yHOF-IiaNDY

Corona Update!
►Total Cases in Nepal: 31117
►Total Recovering: 11658
►Total Recovered: 18350
►Total Deaths: 146

Presenter: Roshni Kathet

१. आज काठमाडौंमा २ सय १६ सहित थपिए ६ सय ३४ कोरोना संक्रमित, भाइरसले लियो थप ९ जनाको ज्यान ।

२. नेकपा बरिष्ठ नेता नेपालका सुरक्षाकर्मीमा कोरोना संक्रमण, विदेशमा अलपत्र परेकालाई स्वदेश ल्याउने प्रक्रिया निःशुल्क गर्न कांग्रेसको माग ।

३. प्रदेश दुईमा संक्रमित बढेपनि उपचारका संरचना र जनशक्तिको चरम अभाव, प्रादेशिक अस्पतालका आइसीयु र भेण्टिलेटर भरिभराउ ।

४. कोरोनाले विश्वभर ८ लाख भन्दा बढीको मृत्यु, महामारी नियन्त्रण हुन कम्तिमा दुईवर्ष लाग्ने विश्व स्वास्थ्य संगठनको अनुमान ।

५. क्यारेबियन प्रिमियर लिग क्रिकेट सिपिएलमा आज दुई खेल, सन्दिप लामीछाने सम्मिलित जमैका तलावाज गुयाना अमेजोनसँग भिड्ने ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #निषेधाज्ञा #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.