Featured

????LIVE: AP News Time | असोज ६ बिहान ११:०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

239 Views
Published
Health Ministry Press Briefing 2077-06-05
https://youtu.be/_Tgkqo23CvU

Corona Update!
►Total Cases in Nepal: 65276
►Total Recovering: 17611
►Total Recovered: 47238
►Total Deaths: 427

Presenter : - Supriya Katuwal

अहिलेको मुख्य समाचार:-

१. नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै, मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची ।
सचिवालय बैठक
दिउँसो साढे १२ बजे बस्दै
२. पाँच दिन देशका अधिकांस क्षेत्रमा भारी बर्षाको सम्भावना , उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह ।
मौसम अपडेट
उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह
३. विश्वमा कोरोना संक्रमित संख्या ३ करोड १४ लाख नाघ्यो, ९ लाख ६८ हजारभन्दा बढीको मृत्यु, २ करोड ३० लाखको उपचार सफल ।
संसारभर संकट
२ करोड ३० लाखको उपचार सफल

४. आइपीएल क्रिकेटमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा , हिजोको खेलमा बैंगलोरको रोमान्चक जित ।
आइपिएलमा आज
चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा
र,
५. इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीद्वारा उल्भ्स ३–१ गोल अन्तरले पराजित, इटालियन ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई ।
खेलका कुरा
म्यान्चेष्टर सिटीको विजयी सुरुवात


Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #PM #SambidhanDiwas #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.