Featured

देश र दुनियाँका दिनभरका समाचार || असोज १४ साँझ ७:०० || AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

112 Views
Published
Health Ministry Press Briefing 2077-06-14
https://youtu.be/5R5oX3WhO-o

Corona Update!
►Total Cases in Nepal: 77817
►Total Recovering: 20891
►Total Recovered: 56428
►Total Deaths: 498

Presenter: Rupa Khadka and Menukaa Shrestha

आजको मुख्य समाचार:-

१. प्रमुख दलमा गुटगत रस्साकस्सी, मन्त्रीमण्डल पुनर्गठनबारे सत्तारुढ नेकपामा सकस, नेतृत्वका लागि गुटगत दौडधूपले कांग्रेसको नीति ओझेलमा ।
शक्ति-स्वार्थ !
२. निर्धारितभन्दा बढी शुल्क असुल्ने ८ अस्पतालको पिसिआर परीक्षण अनुमति खारेज हुने, कोरोना संक्रमणसँगै निको हुने दर बढ्दो ।
सतर्कताको समय
३. लापर्वाहीका कारण दैनिक थपिने कोरोना संक्रमितमध्ये झण्डै दुईतिहाई काठमाडौं उपत्यकामा, रोकथामको रणनीतिबारे प्रशासन अन्योलमा ।
रोकथामको रणनीति ?
४. कार्तिकदेखि पदयात्रा र पर्वतारोहण खुला, सरकारको स्वास्थ्य मापदण्डप्रति व्यवसायीको विमती, भिसादेखि क्वारेन्टिनसम्मको झण्झटिलो प्रक्रियामा सुधारको माग ।
व्यवसायीको बिमती
र,
५. विश्वभरका ३ करोड ३९ लाख कोरोनासंक्रमितमध्ये साँढे दुई करोडको उपचार सफल, १० लाखभन्दा बढीको मृत्यु, यूरोपमा संक्रमणको दोस्रो लहर ।
भयकारी भाइरस

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #PCR_Test #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.