Featured

आजबाट जितिया पर्व सुरु | AP NEWS TIME | भदौ २४ विहान ११ | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

141 Views
Published
Health Ministry Press Briefing Bhadra 23
https://youtu.be/0wTvn50KRR4

Corona Update!
►Total Cases in Nepal: 48138
►Total Recovering: 14868
►Total Recovered: 32964
►Total Deaths: 306


Presenter : Niraj Raj Joshi

आजको मुख्य समाचार:-
१. पोखरामा ९ जना सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण, चितवनमा १८ महिने बालक सहित १२ जनामा कोरोना पुष्टि ।

२. मिथिलाञ्चल क्षेत्रमा विशेष पुजा अर्चनाका साथ आजबाट जितिया पर्व सुरु, कोरोनाका कारण यस वर्ष सतर्कता अपनाएर मनाईदै ।

३. सरकारले करको ताकेता गरेपछि उद्योगी व्यवसायी चिन्तित, घर र गाडीको कर्जामा रिण अवधीसम्म ब्याजदरमा घटबढ नगर्न बैंकहरुलाई राष्ट्रबैंकको निर्देशन ।

४. विश्वमा २ करोड ७७ लाख कोरोना संक्रमित, ९ लाखको मृत्यु, १ करोड ९८ लाखलाई स्वास्थ्यलाभ ।

र,
५. यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल, फ्रान्स र बेल्जियमको जीत, रोनाल्डोको राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #JitiyaParva #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.