Featured

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले भेटे प्रधानमन्त्री | AP NEWS TIME | कार्तिक ६ | साँझ ५ | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

209 Views
Published
Corona Update!
►Total Cases in Nepal: 148509
►Total Recovering: 44877
►Total Recovered: 102820
►Total Deaths: 812

Presenters: Menukaa Shrestha

अहिलेको मुख्य समाचार:-

१. गत चौबीस घण्टामा थपिए ३६ सय नयाँ कोरोना संक्रमित, ३२ सय डिस्चार्ज, थप २१ जनाको मृत्यु ।
आजको आँकडा

२. गोप्यरुपमा काठमाडौं आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले भेटे प्रधानमन्त्री, अन्य नेताले गरे भेटको समाचार खण्डन ।
गुप्तचर शैली

३. रानीपोखरी उद्घाटन भएपनि गुरु योजना अनुसार पुनर्निर्माणका काम बाँकी, चरणवद्धरुपमा गरिने काठमाडौं महानगरका मेयरको भनाई ।
काम क्रमिकरुपमा

४. कोरोना महामारीले मन्दीमा पुगेको एसिया प्रशान्त क्षेत्रमा आर्थिक सुधारको संकेत, चीन र दक्षिण कोरियाको अवस्था सबैभन्दा सकारात्मक ।
सुधारको संकेत

र,
५. इण्डियन प्रिमियर लिग क्रिकेटमा आज राजस्थान र हैदराबादबीच प्रतिस्पर्धा, दुबै टोलीको लक्ष्य प्लेअफ नजिक पुग्ने ।
आइपिएलमा आज

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #RAW #pmoli #Dashain2077 #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.