Featured

देश र दुनियाँका दिनभरका समाचार | जेठ २७ साँझ ७:०० | AP NEWS TIME | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

151 Views
Published
Last 24 hrs Covid 19 Update !
New Cases: 2874
New Recorevered: 5293
New Death: 59
Source: https://covid19.mohp.gov.np/

Presenter: Manoj Joshi and Supriya Katwal

आजका मुख्य समाचार:-

१. औचित्य नदेखिएको भन्दै नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, अध्यादेशलाई सत्ता समीकरणको माध्यम बनाएको सरकारलाई धक्का ।
सरकारलाई झट्का

२. गण्डकी प्रदेशका मुख्यमन्त्री प्रदेशसभाबाट विश्वासको मत लिन असफल, पक्षमा एमालेका…सांसदको मात्र मत, बैकल्पिक सरकारबारे अन्योल ।
पृथ्वी सुब्बालाई पीडा !

३. सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै समयमा प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् फेरि विस्तार, गृह मन्त्रालयमा खगराज अधिकारी, सञ्चारको जिम्मा नैनकलालाई ।
ओलीको आफ्नै सुर

४. बैदेशिक लगानीमा पूर्वस्वीकृतिको प्रावधान हटाउने निर्णयले सरोकारवाला उत्साहित, विज्ञ भन्छन्- लगानीमैत्री वातावरण बन्दै, कानूनी जटिलता बाँकी ।
वैदेशिक लगानीको बहस

र,
५. विश्वकप छनोट अन्तर्गत नेपाली फुटबल टिमको अन्तिम खेल भोलि अष्ट्रेलियासँग, युरो कप प्रतियोगिताको उद्घाटन पनि भोलि नै ।
भिडन्त भोलि

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2021 AP1HD™

#apnewstime #Covid19 #Politics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.