Presenter : Nirajan Bhandari
अहिलेको मुख्य समाचार:-
१. राष्ट्रपति भण्डारीद्वारा संसद विघटनको घोषणा, बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने मिति तय ।
संसद विघटन
प्रधानमन्त्रीको सिफारिशमा संसद विघटन
२. संसद विघटनको निर्णयप्रति ओली सरकारका मन्त्रीहरुकै पनि असन्तुष्टि, दाहाल-नेपाल पक्षका मन्त्रीहरु सामूहिक राजीनामा दिने तयारीमा ।
नेकपाको रमिता
दाहाल-नेपाल पक्षका मन्त्री राजीनामा दिँदै
३. संसद विघटनको प्रयासपछि प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालबीच बालुवाटारमा एक्ला-एक्लै भेट, सिफारिश फिर्ता गराउने प्रयास असफल ।
असफल वालुवाटार वार्ता
सिफारिश रद्ध गर्ने प्रयास असफल
३. प्रधानमन्त्रीले व्यवस्थामाथि धावा बोलेको विपक्षी दलहरुको ठहर, ओलीका सबै अधिनायकवादी प्रयास निस्जेत पारिने कांग्रेसको उद्घोष ।
विपक्षीको विरोध
अधिनायकवादविरुद्ध उद्घोष
र,
५. संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम पूर्णतः गैर संबैधानिक भएको संविधानविद्हरुको भनाई, अदालतले खारेज गर्न सक्ने संकेत ।
संविधानविद्को बुझाई
प्रधानमन्त्रीको कदम पूर्णतः गैरसंबैधानिक
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #House_of_Representatives #KpSharmaOli #Nekapa
#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.