Featured

देश र दुनियाँका दिनभरका समाचार || असोज २१ साँझ ७:०० || AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

139 Views
Published
Health Ministry Press Briefing 2077-06-21
https://youtu.be/xKjF377YbsE

Corona Update!
►Total Cases in Nepal: 94253
►Total Recovering: 25007
►Total Recovered: 68668
►Total Deaths: 578


Presenter: Niraj Raj Joshi and Manoj Joshi

आजको मुख्य समाचार:-

१. आज थपिए अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित, सतर्क रहन र दशैंका लागि भन्दै काठमाडौं ओहोर-दोहोर नगर्न सरकारको अपील ।
अत्यासलाग्दो अवस्था
आज थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित

२. जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु, थप एकजना वेपत्ता भएको प्रहरीको भनाई ।
जाजरकोटमा दुर्घटना
वडाध्यक्षसहित ६ जनाको मृत्यु

३. दशैं नजिकएपनि बजार सुनसान, ग्राहक नआएपछि व्यवसायी निराश, विश्लेषक भन्छन्- उपभोक्ताको क्रयशक्ति घट्यो यो वर्ष व्यापार हुँदैन ।
महामारीको मार
दशैं नजिकएपनि बजार सुनसान

४. सरकारले दियो सबैखाले परीक्षा सञ्चालनको अनुमति, फाट्ट-फुट्ट खुलेका विद्यालयमा विद्यार्थी उत्साहित, शिक्षकलाई छ महिना गुमेको चिन्ता ।
परीक्षाको प्रतीक्षा
सरकारले दियो सबैखाले परीक्षा सञ्चालनको अनुमति

५. विश्वमा कोरोना संक्रमणका कारण साढे १० लाख मानिसको मृत्यु, भाइरसविरुद्धको खोप यही वर्ष आउने डब्ल्युएचओको विश्वास ।
खोपको पर्खाई
भाइरसविरुद्धको खोप यही वर्ष आउने विश्वास

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #NepalCoronaCase #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.