Health Ministry Press Briefing 2077-05-15
https://youtu.be/qyezKhoCodY
Corona Update!
►Total Cases in Nepal: 39460
►Total Recovering: 17822
►Total Recovered: 21410
►Total Deaths: 228
Presenter: Rupa Khadka
आजको मुख्य समाचार:-
१. नेपालमा चौबीस घण्टामा थपिए ८ सय ९९ जना कोरोना संक्रमित, अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको अपील-आत्मबल घटाउने व्यवहार नगर्नुस् ।
सन्त्रास र सन्देश
२. देश कोरोनाको चपेटामा परिरहेको बेला आन्तरिक किचलोमै रुमलियो सत्तारुढ नेकपा, पार्टी र मुलुकको संकट टार्न लागिपरेको नेताहरुको दाबी ।
नेकपाको नियती
३. राष्ट्रऋण बढिरहेपनि सदुपयोग हुन नसकेको भन्दै विज्ञले दिए ठूला आयोजनामा लगाउन सुझाव, राष्ट्रबैंक भन्छ- जिडिपिको एकतिहाइपनि छैन, आत्तिनुपर्दैन ।
उपयोगिता खोई ?
४. कोरोनाका कारण दैनिक मृत्यु दरमा मेक्सिकोलाई उछिन्दै भारत विश्वकै तेश्रो स्थानमा, पूर्वराष्ट्रपति मुखर्जीको कोरोनाकै कारण मृत्यु ।
मुखर्जीलाई श्रद्धाञ्जलि
र,
५. भारत र चीनबीच लद्दाख क्षेत्रमा पुनः तनावको संकेत, यथास्थिति बदल्ने चिनियाँ सेनाको प्रयास आफूले रोकेको भारतको दाबी ।
सीमाको सकस
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.