Health Ministry Press Briefing 2077-05-03
https://youtu.be/3PO7NHr7R_c
Corona Update!
►Total Cases in Nepal: 28938
►Total Recovering: 11118
►Total Recovered: 17700
►Total Deaths: 120
Presenter: Niraj Raj Joshi and Rupa Khadka
अहिलेको मुख्य समाचार:-
१. नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार नजिक, महामारी नियन्त्रणको प्रयाप्त समय पाएपनि सरकार चुकेको विज्ञको टिप्पणी ।
संक्रमण र सतर्कता
२. संक्रमण बढेपछि काठमाडौंमा आज मध्यरातदेखि एक हप्ता निषेधाज्ञा, अत्यावश्यकवाहेक सबै सेवा बन्द, पालना गरेर सघाउन प्रशासनको अपील ।
काठमाडौंमा कडाई
३. पश्चिमका जिल्लामा बढी पहिरोको प्रकोप, अछाम, बाजुरा र दैलेखमा गरी १० जनाको मृत्यु, १५ जना वेपत्ता ।
प्राकृतिक प्रकोप
४. सरकारले लागू गरेको निषेधाज्ञालाई उद्योगी व्यवसायीको समर्थन, समय सदुपयोग गरेर चाँडै गरिखाने वातावरण बनाउन सुझाव ।
सरकारलाई सुझाव
र,
५. विश्वमा सक्रिय कोरोना संक्रमितभन्दा उपचारपछि निको हुनेको संख्या बढी, कतिपय देशमा संक्रमणको दोश्रो लहरले चिन्ता ।
आशा र निराशा
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #निषेधाज्ञा #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.