Featured

प्रधानमन्त्री ओलीद्वारा १९औं पटक मन्त्रिपरिषद् विस्तार AP News Time | जेठ २७ दिउँसो ३ :०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

136 Views
Published
Presenter: Smita Khatiwada

अहिलेको मुख्य समाचार:-

१. प्रधानमन्त्री ओलीद्वारा १९औं पटक मन्त्रिपरिषद् विस्तार, सात मन्त्री र एक राज्यमन्त्री थपिए, गृहमा खगराज र सञ्चारमा नैनकला ।

२. विश्वासको मत माग्दै गण्डकीका मुख्यमन्त्रीले भने-केन्द्रको प्रदुषित असर प्रदेशमा, तीनवटा प्रदेशमा नीति तथा कार्यक्रम, पारित नहुने बागमतीका विपक्षीको चेतावनी ।

३. नागरिकता अध्यादेशविरुद्ध परेको रिटमाथि संबैधानिक इजलासमा सुनुवाइ हुँदै, अन्तरिम आदेश जारी गर्ने विषयमा पनि छलफल ।

४. भारतमा कोरोनाबाट दैनिक मृतकसंख्या हालसम्मकै उच्च, विहारको तथ्यांक अद्यावधिकले देखियो-६ हजारभन्दाबढीको मृत्यु ।

र,
५. युरोकप तयारीस्वरुप भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले इजरायलमाथि निकाल्यो ४ शून्यको शानदार जित, रोनाल्डो र कान्सेलोको एक-एक गोल ।
Aa

All notifications were marked as read.
New Notification
शैतिम खबर अनलाइन मिडिया's post in AP1 HD Television... needs approval.


Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2021 AP1HD™

#apnewstime #Covid19 #Politics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.