Featured

आजदेखि क्लिन फिड लागु हुँदै | AP News Time | असोज ७ साँझ ५:०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

132 Views
Published
Corona Update!
►Total Cases in Nepal: 153008
►Total Recovering: 46691
►Total Recovered: 105488
►Total Deaths: 829

Presenters: Sabika Shrestha

अहिलेको मुख्य समाचार:-
१. कर्णालीमा मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत, नेकपा प्रदेशको विवाद मिलेजस्तो देखिएपनि केन्द्रको सकस उस्तै ।
२. आजदेखि क्लिन फिड लागु हुँदै, सरकारले बनायो नियामक संरचना, केवल वितरक भन्छन्- साविक मूल्यमा सेवा दिन सकिन्न ।
३. आज बडा दशैंको सप्तमी, दशैंघरमा साईतको प्रतीक फूलपाती भित्र्याइँदै, कोरोना महामारीका कारण टुँडिखेलमा सेनाको सांकेतिक बढाइँमात्र ।
४. अमेरिकी राष्ट्रपतीय चुनावका प्रतिस्पर्धी ट्रम्प र बाइडनबीच अन्तिम टेलिभिजन बहस सकियो, कोरोना नियन्त्रण र चीनबारे फरक धारणा ।
र,
५. इन्डियन प्रिमियर लिग क्रिकेटमा आज चेन्नाइ र मुम्बई भिड्दै, हिजोको खेलमा राजस्थानलाई हैदराबादले ८ विकेटले हरायो ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #Dashain2077 #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.