Featured

????LIVE: देश र दुनियाँका दिनभरका समाचार || भदौ १३ साँझ ७:०० || AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

177 Views
Published
Health Ministry Press Briefing 2077-05-13
https://youtu.be/ZNOK3_dEnA8

Corona Update!
►Total Cases in Nepal: 37340
►Total Recovering: 16578
►Total Recovered: 20555
►Total Deaths: 207

Presenter: Niraj Raj Joshi

आजको मुख्य समाचार:-
१. नेपालमा कोरोना संक्रमितको मृत्युदर बढ्दै, चौबीस घण्टामा थप १२ जनाको मृत्यु, संक्रमित संख्या ३७ हजार नाघ्यो ।

२. महोत्तरीमा निषेधाज्ञा उल्लङ्नसँगै कोरोना संक्रमित पनि थपिँदै, धनुषाका बिपन्नसँग साबुनकै अभाव, दाङमा सडक-सडकमै नमूना स्वाव संकलन ।

३. कोरोना महामारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थप प्रभावित, सामान र श्रमिक विदेशमै अड्किँदा फिनिसिङ रोकियो ।

४. विश्वका अढाई करोड मानिसमा कोरोना, ८ लाख ४१ हजारको मृत्यु, २४ घण्टामै थपिए २ लाख ८५ हजार संक्रमित ।

र,
५. आइपिएल खेल्न दुवई पुगेका विभिन्न खेलाडीसहित १३ जनामा कोरोना, प्रतियोगिता छोडेर भारत फर्किए चेन्नाइ सुपरकिङ्सका सुरेश रैना ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.