Featured

????LIVE: कोरोनाले थप ३ जनाको मृत्यु | AP News Time | भदौ ३ बिहान ११:०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

217 Views
Published
Health Ministry Press Briefing 2077-05-02
https://youtu.be/uOqu11Dc_ig

Corona Update!
►Total Cases in Nepal: 28257
►Total Recovering: 10563
►Total Recovered: 17580
►Total Deaths: 114

Presenter: Manoj Joshi

अहिलेको मुख्य समाचार:-
१ अछामको रामारोशनमा बस्तीमा बाढी पस्दा ६ जनाको मृत्यु, ११ बेपत्ता, डेढ दर्जन घर र पसल पनि बाढीले बगायो ।
बस्तीमा बाढी
अछाम रामारोशनमा बस्तीमा बाढी

२ नेपालमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या नाटकीयरुपमा वृद्धि, आज थप ३ जनाको मृत्यु, संक्रमितको संख्या २८ हजार नाघ्यो ।
कोरोनाका कारण
कोरोनाले थप ३ जनाको मृत्यु

३ कोरोनाको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा आज रातिदेखि एक साता निषेधाज्ञा, अत्यावश्यकबाहेक सबै सेवा बन्द ।
निषेधाज्ञाको निर्णय
आज रातिदेखि एक साता निषेधाज्ञा

४ वैदिक सनातन धर्मावलम्बीले देवकार्य र पितृकार्यमा प्रयोग गर्ने कुश घर-घरमा भित्र्याएर कुशे औसी मनाउँदै, छोराछोरीहरूले आफ्ना बाबुलाई आदर प्रकट गर्दै मुख हेर्ने परम्परा ।
पितृदेवो भव !
आज कुशे औसी, बुबाको मुख हेर्ने दिन

५ सिपिएलको पहिलो खेल नाइट राइडर्सले जित्यो, नेपाली क्रिकेटर सन्दीप आबद्ध तलावाजले आज सेन्ट लुसिया जौउक्ससँग खेल्दै ।
सीपीएलमा सन्दीप
तलावाजले सेन्ट लुसिया जौउक्ससँग खेल्दै

Subscribe and Press the Bell Icon to get all the News Updates.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #निषेधाज्ञा #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.