Featured

AP News Time | भदौ २२ दिउँसो १ :०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

145 Views
Published
Corona Update!
►Total Cases in Nepal: 46257
►Total Recovering: 17027
►Total Recovered: 28941
►Total Deaths: 289

Presenter: Supriya Katwal

अहिलेको मुख्य समाचार:-

१. नेपालमा ४६ हजार भन्द बढी मानिस कोरोना संक्रमित, संक्रमण र मृत्युदर बढ्दै, आजै थप ४ जनाको मृत्यु ।

२. नेकपाका दुई अध्यक्षबीच स्थगित हुँदै आएको स्थायी समिति बैठक शुक्रबार बोलाउने सहमति, एक/दुई दिनमात्रै बसेर सक्ने तयारी ।

३. कोरोना संक्रमित संख्यामा ब्राजिललाई पछि पार्दै भारत विश्वको दोश्रो स्थानमा, चौबीस घण्टामा थपिए ९१ हजार बिरामी ।

४. विश्वमा कोरोना संक्रमित २ करोड ७२ लाख, चिनियाँ कम्पनीले बनाएको खोप हजारौं कर्मचारी र उनीहरुका परिवारमा परीक्षण गरिँदै ।

र,
५. सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाज सिपिएल क्रिकेटको सेमिफाइनलमा, सन्दीपको निरन्तर राम्रो प्रदर्शन, फाइनल खेल बिहीबार ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.