Featured

देश र दुनियाँका दिनभरका समाचार | मंसिर १७ साँझ ७:०० | AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

187 Views
Published
Covid19 Update!
►Total Cases in Nepal: 236246
►Total Recovering: 16547
►Total Recovered: 218161
►Total Deaths: 1538

Presenter:-Nirajan Bhandari and Roshani Kathet

आजको मुख्य समाचार:-

१. पुल उद्घाटनको विषयलाई लिएर तनहुँमा दिनभर तनाव, वरिष्ठ नेता पौडेल पक्राउ परेपछि कांग्रेसले भन्यो- सर्वसत्तावादको अभ्यास ।
तनहुँमा तनाब

२. ओली अनुपस्थित भएपछि नेकपा सचिवालय बैठक बस्दै नबसी स्थगित, नेकपाले नयाँ कोर्स लिने निश्चित रहेको विश्लेषकको ठहर ।
नेकपामा रमिता

३. कोरोनाले थलिएको पर्यटन उद्योग पूरै धरासायी हुने संकेत, ठोस कार्यक्रम नआएको विज्ञको ठहर, व्यवसायी भन्छन्- राहत पाएनौं ।
पर्यटन क्षेत्रको पीडा

४. कोरोना भाइरसविरुद्ध खोपको प्रयोग सुरु, फाइजर कम्पनीको खोप आम प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो देश ।
आयो कोरोना खोप

र,
५. विराट कोहलीले बनाए एकदिवसीयमा कम इनिङमा १२ हजार रनको कीर्तिमान, युभेन्ट्सका रोनाल्डोले जिते गोल्डेन बुट अवार्ड ।
उपाधिधारीलाई बधाई


Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime#CoronaUdpate #StaySafe#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.