Featured

????LIVE: देश र दुनियाँका दिनभरका समाचार || भदौ १९ साँझ ७:०० || AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

191 Views
Published
Health Ministry Press Briefing 2077-05-19
https://youtu.be/qOkxe8asv54

Corona Update!
►Total Cases in Nepal: 44236
►Total Recovering: 18404
►Total Recovered: 25561
►Total Deaths: 271

Presenter: Manoj Joshi

आजको मुख्य समाचार:-

१. नेपालमा चौबीस घण्टामा थपिने संक्रमित र निको हुनेको संख्या १३ सय भन्दा बढी, आजै थप १४ जनाको मृत्यु ।
नेपालमा कोरोना

२. कोरोना उपचारमा प्लाज्मा थेरापी उपयोगी, तातोपानी र गुर्जो खाएर निको हुने भ्रम नफैलाउन रोग नियन्त्रण महाशाखाको आग्रह ।
औषधि र उपचारका कुरा

३. कर्फ्युकाबीच गरियो रातो मच्छिन्द्र नाथको क्षमापूजा, सबैसँग समन्वयगरी सतर्कतासहित रथयात्रा सञ्चालन गर्ने सर्वपक्षीय सहमति ।
पर्व र परम्परा

४. वैकल्पिक पद्धतिको सिकाइलाई क्रेडिटमा गणना गरिने शिक्षामन्त्री पोखरेलको भनाई, पाठ्यक्रमको संक्षेपीकरण कार्यढाँचा भदौभित्रै आउने ।
शिक्षा सरोकार

र,
५. कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु जीवन धान्न कठीन परेपछि पुनः भारत फर्किँदै, मध्य र सुदूर पश्चिमका नाकामा फर्किनेको लाम ।
विकल्पविहीन बनेपछि

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.