Featured

सतर्कतासहित धादिङका विद्यालय सञ्चालन | AP News Time | असोज ९ साँझ ५:०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

174 Views
Published
Health Ministry Press Briefing 2077-06-08
Video Courtesy: Ministry of Health and Population
https://youtu.be/3FIyn_mOUd0

Corona Update!
►Total Cases in Nepal: 70614
►Total Recovering: 18289
►Total Recovered: 51866
►Total Deaths: 459

Presenter: Rupa Khadka

अहिलेको मुख्य समाचार:-
१. नयाँ संक्रमितभन्दा निको हुने संख्या बढी, २४ घण्टामा १३ सय १३ संक्रमित थपिंदा १४ सय ५५ डिस्चार्ज, थप ६ जनाको मृत्यु ।
सतर्कताको समय
२. स्थानीय तहको अग्रसरतामा सतर्कतासहित धादिङका विद्यालय सञ्चालन, लामो समयपछि विद्यालय खुलेसँगै अभिभावक, शिक्षक र विद्यार्थी उत्साहित ।
विद्यालय खुल्दै
३. रामेछापको खाँडादेवी गाउँपालिकामा कालोपत्रे सडक निर्माणकै क्रममा भत्कियो, स्थानीय बासिन्दाले उठाए-निर्माण सामग्रीको गुणस्तरमा प्रश्न ।
कमसल सडक
४. आयोजना अलपत्र पार्ने पप्पुसहित १६ ठेकेदार कम्पनी कालोसूचीमा, २ वर्षसम्म सरकारी ठेक्कामा प्रतिबन्ध ।
निर्माणकर्तालाई नियमन
र,
५. विश्वभर सवा ३ करोड मानिस कोरोना संक्रमित, मृतक संख्या ९ लाख ८८ हजार नाघ्यो, २ करोड ३९ लाख भन्दा बढीको उपचार सफल ।
भयकारी भाइरस


Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

##AbiralBarsa#BaadhiPahiro#StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Show more
Commenting disabled.