Health Ministry Press Briefing Bhadra 25
https://youtu.be/s6fdVxUwebE
Corona Update!
►Total Cases in Nepal: 50465
►Total Recovering: 14448
►Total Recovered: 35700
►Total Deaths: 317
Presenter: Supriya Katwal
अहिलेको मुख्य समाचार:-
१. नेपालमा आज थपिए १२ सय कोरोना संक्रमित, कुल संख्या ५० हजार नाघ्यो, थप ५ जनाको मृत्यु ।
विरामी बढेको बढ्यै !
२. नेकपामा शक्ति संघर्ष सन्तुलनतिर, दुई अध्यक्षबीच क्षेत्राधिकारको मुर्त विभाजन, दाहाललाई पार्टी र ओलीलाई सरकारको जिम्मेवारी ।
शक्ति संघर्ष र सन्तुलन
३. प्रकृतिको अत्यधिक विनाश र दोहनले पछिल्लो ५० वर्षमा वन्यजन्तुको संख्या दुई तिहाइले घट्यो, जंगल फँडानी र शिकार व्याप्त ।
प्रकृतिमाथि प्रहार
४. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबारे नागरिकलाई भ्रमित तुल्याएको खुलासा, भाइरस घातक छ भनेको अन्तर्वार्ता सार्वजनिक ।
ट्रम्पको झुट !
र
५. आईसीसी को टी-ट्वान्टी वरीयतामा नेपालको स्थान यथावत, बलिङ वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेको वरीयता भने खस्कियो ।
वरीयताको विवरण
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.