Presenter: Rupa Khadka and Sama Thapa
अहिलेको मुख्य समाचार:-
१. कोरोना संक्रमित संख्यामा कमी आएपनि मृत्युदर अझै माथि, खोप पर्याप्त नहुँदा अभियानमै समस्या, पहुँच हुनेले लगाएपछि लक्षितसमूह बञ्चित ।
खोपमा झेल !
२. सर्वोच्च अदालतका आदेशप्रति सत्तारुढ दल असन्तुष्ट, सांसद थमौतीविरुद्ध एमाले पुनरावलोकनमा जाने, नागरिकता अध्यादेश रोक्नु गलत भएको जसपाको दाबी ।
आदेशमा असन्तुष्टि
३. सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली अनुपस्थित, बैठकलगत्तै विपक्षी गठबन्धनको छलफल, गण्डकी प्रदेश सरकारमा विपक्षीको दाबी ।
समीकरणका सकस
४. कोरोनाका कारण नयाँ शैक्षिक सत्र सुरुवातमा समस्या, वैकल्पिक विधिमा निजी शिक्षणसंस्था उत्साहि, सामुदायिक विद्यालयमा अन्योल ।
वैकल्पिक विधि ?
र,
५. विश्वकप तथा एशियन कप छनोटअन्तर्गत नेपाल अष्ट्रेलियासँग खेल्दै, मिनि विश्वकप यूरो आजै सुरु, उद्घाटन खेलमा इटाली र टर्कीको प्रतिश्पर्धा ।
खेलकुदका कुरा
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2021 AP1HD™
#apnewstime #Covid19 #Politics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.