Featured

देश र दुनियाँका दिनभरका समाचार | AP NEWS TIME | मंसिर ७ साँझ ७:०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

141 Views
Published
Covid19 Update!
►Total Cases in Nepal: 220308
►Total Recovering: 19963
►Total Recovered: 199024
►Total Deaths: 1321

Presenter: Nirajan Bhandari and Sabika Shrestha

आजको मुख्य समाचार:-

१. निजी ल्यावका फर्जी कोरोना रिपोर्टले नेपाली विमान कम्पनीको अन्तर्राष्ट्रिय बदनामी, चार ल्याबसँग स्पष्टिकरण, अब सरकारी रिपोर्ट अनिवार्य ।
बदमासीले बदनामी

२. बलात्कार मुद्धामा मेलमिलाप गर्न कानूनी निषेध, सरकारले ल्यायो मेलमिलाप गर्नेलाई तीन वर्ष जेल सजायको प्रावधानसहित अध्यादेश ।
कठोर कानून

३. नेकपा फुटको संघारमा पुगेको विश्लेषकको बुझाई, ओलीले सत्ता साझेदारीको प्रस्ताव राखेको चर्चाबीच प्रवक्ता भन्छन्- कांग्रेस ५ वर्ष प्रतिपक्षमै ।
सत्ता संघर्ष र संकेत

४. बुलिस बाटोमा रहेको शेयर बजारमा आजपनि ७ अर्बको कीर्तिमानी कारोबार, प्रयोगकर्ता बढेपछि अनलाइन कारोबारको सर्भरमै समस्या ।
सबै शेयरतिर

र,
५. धुर्मुस सुन्तली फाउण्डेसनले बनाइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा उल्लेख्य प्रगति, १४ महिनामा तयार भैसक्ने ।
सुखद् समाचार

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #DhurmusSunatali #CoronaReport #CoronaUpdate #StaySafe #ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.