Health Ministry Press Briefing 2077-05-14
https://youtu.be/tMt6LpzCoWs
Corona Update!
►Total Cases in Nepal: 38561
►Total Recovering: 17518
►Total Recovered: 20822
►Total Deaths: 221
Presenter: Rupa Khadka
आजको मुख्य समाचार:-
१. नेपालमा चौबीस घण्टामा बन्यो कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा सर्वाधिकको रेकर्ड, काठमाडौंमा डरलाग्दो संक्रमण दर ।
अत्यास लाग्दो आँकडा
२. परीक्षण शुल्क घटाउँदै सरकारले गर्यो लक्षण देखिएकावाहेक सबैको कोरोना परीक्षण सशुल्क गर्ने निर्णय, पिसिआर परीक्षणमा पहुँचवालाको मनपरी ।
परीक्षणमा नयाँ नियम
३. राष्ट्रियसभाको कार्यकाल सकिन लाग्दा अर्थमन्त्रीको कार्य सम्पादनबारे फरक फरक समीक्षा, विज्ञ भन्छन्- राजनीतिक चरित्र अभावमा प्रभावकारी काम भएन ।
अर्थमन्त्रीको मूल्याङ्कन
४. द्वन्द्धकालमा वेपत्ता पारिएकाहरुका विषयमा राज्यको चरम उदासिनता, आफन्त गुमाउनेको पीडा घटेन, छानविन आयोगको काममा प्रश्नै प्रश्न ।
कस्लाई के भन्ने
र,
५. विश्वमा कोरोना संक्रमितको संख्या अढाई करोड नाघ्यो, साढे ८ लाखको मृत्यु, युरोपका विभिन्न देशमा प्रतिबन्धविरुद्ध प्रदर्शन ।
प्रतिवन्धविरुद्ध प्रदर्शन
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.