Health Ministry Press Briefing 2077-05-05
https://youtu.be/guK6rl43agQ
Corona Update!
►Total Cases in Nepal: 30483
►Total Recovering: 12132
►Total Recovered: 18214
►Total Deaths: 137
Presenter: Rupa Khadka and Menukaa Shrestha
१. कोराना संक्रमण र मृत्युदर भयावह, एकैदिन ८ सय ३८ संक्रमित थपिंदा ११ जनाको मृत्यु, संक्रमण देखिएका थप जिल्लामा निषेधाज्ञा जारी ।
डरलाग्दो दर
२. संक्रमितको घरमै मृत्यु हुन थालेपछि अस्पताल बनाउन स्थानीय तह अग्रसर, डँडेलधुरा र सिन्धुलीमा काम सुरु, संखुवासभाको आइसोलेशनमा चोरी ।
आइसोलेशन अभाव
३. कक्षा १२ को परीक्षा अनिश्चित हुँदा लाखौं विद्यार्थी अन्योलमा, एसइइकै मोडेल अपनाउन विज्ञको सुझाव, राष्ट्रिय परीक्षा बोर्ड देखाउँछ-कानूनी जटीलता ।
परीक्षा कहिले ?
४. कोरोनाका कारण तीज प्रभावित, पशुपतिनाथसहित देशैभरका शिवालय सुनसान, घर-घरमै ब्रत र पुजाआजा गरी मनाइँदै ।
पर्व प्रभावित
र,
५. विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाखनजीक, २ करोड २९ लाख संक्रमित, १ करोड ५५ लाख कोरोनामुक्त ।
भयावह भाइरस
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #HappyTeej #निषेधाज्ञा #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.