Presenter: Manoj Joshi
अहिलेको मुख्य समाचार:-
१.सर्वोच्च अदालतद्वारा संसद विघटनको निर्णयमा सरकारलाइ कारण देखाउ आदेश,विवाद निरुपणका लागि एमिकस क्युरी गठन गर्ने निर्णय
अदालतको आदेश
२.संसद विघटन विरुद्ध नेकपा प्रचण्ड – नेपाल पक्ष सडकमा,पार्टीको आधिकारिकता दावी गर्दै नेताहरु पुगे निर्वाचन आयोग,ससक्त आन्दोलनको चेतावनी
वैधताको लडाईं
३.बाग्मती प्रदेश सरकारविरुद्ध ४६ सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव,प्रचण्ड नेपाल पक्षका तीन मन्त्रिद्वारा राजीनामा
अस्थिरताको असर
४.प्रधानमन्त्री ओलीद्वारा साँझ आकस्मिक मन्त्रिपरिषद बैठक आह्वान, मन्त्रिमण्डल हेरफेर हुनसक्ने
मन्त्रिपरिषद आह्वान
र
५.महामारीका कारण स्थगित खेलहरु धमाधम सन्चालन गर्ने एन्फाको तयारी,प्रदेश लीगका बाँकी खेल मागको पहिलो सातादेखि
एन्फाको तयारी
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #NekapaPressMeet
#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.