Health Ministry Press Briefing 2077-05-02
https://youtu.be/uOqu11Dc_ig
Corona Update!
►Total Cases in Nepal: 28257
►Total Recovering: 10563
►Total Recovered: 17580
►Total Deaths: 114
Presenter: Manoj Joshi and Roshani Kathet
आजको मुख्य समाचार:-
१. राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय दुई वर्षको उमेरमा निधन, लैनचौरस्थित निवासमा निधन भएको परिवारका सदस्यको भनाई ।
राष्ट्रकविलाई श्रद्धाञ्जलि
२. आज थपिए एक हजारभन्दा बढी कोरोना संक्रमित, थप सात जनाको मृत्यु, निको हुनेहरु भन्छन्- आत्मबल र सतर्कता अनिवार्य ।
सतर्कताको समय
३. संक्रमण बढेपछि काठमाडौंका नाकामा उच्च सतर्कता, जनताको रक्षाका लागि गम्भीर बन्न प्रधानमन्त्री ओलीलाई पूर्वस्वास्थ्यमन्त्री थापाको अपील ।
रोकथामको रणनीति !
४. ग्रेडिङविनै सार्वजनिक गरिएको एसईई नतिजामाथि विज्ञले उठाए प्रश्न, राष्ट्रिय परीक्षा बोर्डको नेतृत्व भन्छ- प्रतिकुल परिस्थितिको व्यवस्थापन ।
नतिजाको समीक्षा
र,
५. कोरोना बढेको भन्दै राखेपले लगायो सबै खेल गतिविधिमा अनिश्चितकालीन प्रतिबन्ध, अभ्याससमेत गर्न नपाएका खेलाडीहरुलाई फिटनेसको चिन्ता ।
कोरोनाका कारण
Subscribe and Press the Bell Icon to get all the News Updates.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.