Featured

देश र दुनियाँका दिनभरका समाचार | मंसिर २० साँझ ७:०० | AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

128 Views
Published
Covid 19 Update!
Total Cases: 239885
Total Infected: 14255
Recovered: 224053
Deaths: 1577

Presenter: Saroj Gautam and Supriya Katwal

आजको मुख्य समाचार:-
१. नेकपा सचिवालय बैठक सहमति जुटाउन असफल, दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटिमा लैजाने निर्णय, बैठक भोलि धुम्बाराहीमा ।

२. काठमाडौं, चितवन र झापामा पूर्वराजाका समर्थकको प्रदर्शन, सत्ता सञ्चालकको आलोचना, हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको माग ।

३. चौबीस घण्टामा नेपालमा थपिए १ हजार कोरोना संक्रमित, काठमाडौंमा एन्टिजेन परीक्षणमा सहभागी मध्ये ८ प्रतिशतलाई कोरोना ।

४. सबै पक्ष इमान्दार भए चार महिनामा शैक्षिक सत्र पूरा गर्न सकिने विज्ञको भनाई, सामुदायिक शिक्षकको व्यवहारप्रति असन्तुष्टि ।

र,
५. विश्वमा कोरोनाविरुद्ध खोपको प्रयोग बढ्दै, रुसमा सार्वजनिक खोप अभियान सुरु, बहराइनले पनि दियो फाइजरको खोपलाई स्वीकृति ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #ap1hdtv
#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.