Featured

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिकाको घुम्थाङमा भीषण पहिरो | AP NEWS TIME | भदौ २८ साँझ ५ | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

105 Views
Published
Health Ministry Press Briefing Bhadra 28
https://youtu.be/AZeK_sjxLaQ

Corona Update!
►Total Cases in Nepal: 54159
►Total Recovering: 15117
►Total Recovered: 38697
►Total Deaths: 345

Presenter: Nirajan Bhandari

अहिलेको मुख्य समाचार:-

१. सिन्धुपाल्चोक बाह्रविसे नगरपालिकाको घुम्थाङमा भीषण पहिरो, १८ घर पहिरोमा पुरिए, १० जनाको मृत्यु, २१ जना बेपत्ता ।
सिन्धुपाल्चोकमा शोक
२. चौबीस घण्टामा थपिने कोरोना संक्रमित र डिस्चार्ज हुनेको संख्या १ हजार भन्दा बढी, थप ९ जनाको मृत्यु ।
आजको अपडेट
३. विदेशमा अलपत्र नेपालीहरुलाई एक महिनाभित्र उद्धार गरिसक्न सरकारलाई संसदीय समितिको निर्देशन, सस्तो एयरलाइन्सलाई प्राथमिकता दिन सुझाव ।
सरकारलाई सन्देश
४. लकडाउनकैबीच दुई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा उल्लेख्य प्रगति, पोखराको काम ६४ प्रतिशत पूरा, गौतमबुद्ध विमानस्थल ९३ प्रतिशत सकियो ।
बन्दै विमानस्थल
र,
५. विश्वमा कोरोनाका कारण ९ लाख २५ हजार मानिसको मृत्यु, कुल संक्रमित संख्या २ करोड ८९ लाख भन्दा बढी ।
संसारभर संकट

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #Pahiro #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.