Featured

देश र दुनियाँका दिनभरका समाचार || असोज ११ साँझ ७:०० || AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

150 Views
Published
Corona Update!
►Total Cases in Nepal: 73394
►Total Recovering: 19019
►Total Recovered: 53898
►Total Deaths: 477

Presenter: Sama Thapa and Nirajan Bhandari

आजको मुख्य समाचार:-

१. आकश्मिक मन्त्रिपरिषद् बैठक सामान्य नियुक्तिका निर्णयमै सीमित, कुन मन्त्री राख्ने र विदा गर्ने भन्नेमा नेकपाका दुई अध्यक्षबीच मतभेद ।
सत्ताको सकस

२. कोरोना महामारीबीच विश्व पर्यटन दिवस, व्यवसाय चौपट भएको भन्दै व्यवसायीहरु निराश, बैकल्पिक पर्यटन क्षेत्र खोज्न विज्ञको सुझाव ।
पर्यटनः दिवसमा मात्र

३. नेपालमा आज थपिए झण्डै १६ सय कोरोना संक्रमित, थप १० जनाको मृत्यु, पिसिआर शुल्कबारे निजीक्षेत्र र सरकारबीच जुहारी ।
निजीलाई नाफाको पीर

४. पूर्वाधार निर्माण क्षेत्रमा देखिएको ढिला सुस्ती र लापरवाही उस्तै, दर्जनौं ठेकेदार कालोसूचीमा राख्दा पनि देखिएन सकारात्मक नतिजा ।
कस्लाई के भन्ने !
र,
५. हिमालयन एयरलाइन्सलाई दिएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा चौतर्फी आलोचनापछि फिर्ता, मापदण्ड नपुग्ने कम्पनीको सुविधा खोस्न पर्यटनमन्त्रीको निर्देशन ।
सच्चिनु सकारात्मक

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.