Health Ministry Press Briefing 2077-06-24
https://youtu.be/th_RxU0FM40
Corona Update!
►Total Cases in Nepal: 105684
►Total Recovering: 30818
►Total Recovered: 74252
►Total Deaths: 614
Presenter:
अहिलेको मुख्य समाचार:-
१. कोरोना संक्रमण र मृत्युदर भयावह, २४ घण्टामा थपिए ५ हजार संक्रमित र १४ मृतक, १२ सय डिस्चार्ज ।
सतर्कताको समय
एकैदिन थपिए ५ हजार संक्रमित
२. सत्तारुढ नेकपाका अध्यक्षद्वयको छलफल निश्कर्षविहिन, पार्टीएकताका बाँकी काम र मन्त्री नियुक्तिको विषयमा मतभेद कायम ।
छलफल निश्कर्षविहिन
समयावधि कट्दासमेत बनेन ठोस प्रस्ताव
३. भेडाच्याङ्ग्रा खरीदका लागि उपल्लो मुस्ताङसम्म व्यापारीको लर्को, कोरोनाका कारण तिब्बतबाट आयात भएन, मूल्य पोहोरभन्दा झण्डै दोब्बर ।
भेडाच्याङ्ग्रा व्यापार
तिब्बतबाट आयात नहुँदा महँगो
४. विश्वमा ३ करोड ७१ लाखमा कोरोना संक्रमण, १० लाख ७३ हजारको मृत्यु, लापर्वाही गरेको भन्दै अमेरिकी भाइरसविज्ञद्वारा ह्वाइटहाउसको आलोचना ।
भयकारी भाइरस
अमेरिकी भाइरसविज्ञद्वारा ह्वाइटहाउसको आलोचना
र,
५. विश्वकप छनोटमा ब्राजिलको सुखद् सुरुवात, घरेलु मैदानमा बोलिभिया ५-० गोलअन्तरले पराजित, भेनेजुयलाविरुद्धको खेलमा कोलम्बियाको सहज जीत ।
विश्वकप छनोट
ब्राजिल र कोलम्बियाको सुखद् सुरुवात
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #NepalCoronaCase #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.