Featured

AP News Time | मंसिर १७ साँझ ५:०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

157 Views
Published
Covid19 Update!
►Total Cases in Nepal: 236246
►Total Recovering: 16547
►Total Recovered: 218161
►Total Deaths: 1538

Presenter:-Nirajan Bhandari

आजको मुख्य समाचार:-

१. नेकपाको तनाव कायमै, ओली नगएपछि सचिवालय बैठक अनौपचारिकरुपमा बसेर स्थगित, अर्को बैठक २० गते बस्ने तय ।

२. तनहुँमा पुलको विषयमा विवाद, उद्घाटन गर्न पुगेका कांग्रेस बरिष्ठ नेता पौडेलाई निषेधाज्ञा तोडेको भन्दै प्रहरी नियन्त्रणमा ।

३. आज नेपालमा थपिए १४ सय कोरोना संक्रमित, थप ९ जनाको मृत्यु, बन्द गरिएका क्षेत्र अझै १५ दिन नखुल्ने ।

४. कोरोना भाइरसविरुद्ध खोपको प्रयोग सुरु, फाइजर कम्पनीको खोप आम प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो देश ।

र,
५. विराट कोहलीले बनाए एकदिवसीयमा कम इनिङमा १२ हजार रनको कीर्तिमान, युभेन्ट्सका रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime#CoronaUdpate #StaySafe#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.