Featured

निर्धारितभन्दा बढी शुल्क असुल्ने अस्पतालको पिसिआर परीक्षण अनुमति खारेज | AP NEWS TIME | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

146 Views
Published
Health Ministry Press Briefing 2077-06-13
https://youtu.be/5R5oX3WhO-o

Corona Update!
►Total Cases in Nepal: 77817
►Total Recovering: 20891
►Total Recovered: 56428
►Total Deaths: 498

Presenter: Nirajan Bhandari

अहिलेको मुख्य समाचार:-

१. २४ घण्टामा १५ सय उनान्साठ्ठीमा कोरोना संक्रमण, १ हजार सन्ताउन्न डिस्चार्ज, निर्धारितभन्दा बढी शुल्क असुल्ने अस्पतालको पिसिआर परीक्षण अनुमति खारेज ।
सतर्कताको समय

२. कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय बन्द, अर्को सूचना नआउँदासम्मका लागि श्रमस्वीकृति नहुने ।
श्रमस्वीकृति स्थगन !

३. राष्ट्रियसभा सदस्यमा बामदेव गौतमलाई मनोनयनविरुद्धको रिट संवैधानिक इजालसमा, प्रधानन्यायाधीशसहित ५ न्यायाधिशको इजलासमा आजै सुनुवाइ ।
सर्वोच्चमा सुनुवाई

४. विश्वभरका ३ करोड ३८ लाख कोरोनासंक्रमितमध्ये साँढे दुई करोडको उपचार सफल, १० लाखभन्दा बढीको मृत्यु, यूरोपमा संक्रमणको दोस्रो लहर ।
भयकारी भाइरस
र,
५. इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्स् र कोलकत्ता नाइटराइडर्स भिड्दै, हिजोको खेलमा हैदराबादद्वारा दिल्ली पराजित ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #PCR_Test #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.