Featured

।। सुन्दर तिमी ।। Sundar Timi - By Sandesh Rai ।। Nepali Pop Song 2020 ।।

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

206 Views
Published
Vocal/Music/Lyrics /Video Editing :- Sandesh Rai
Camera - Hikmat Rai & Sandesh Rai
Please rate the value of this work & Do comment below.
Lyrics
Standard Tune - Capo on 4th fret ( G shape = B )
B G#m Eadd9 B
निलो आकाशमा चम्किने तारा भन्दा सुन्दर तिमी
B G#m Eadd9 B
सयौ मनलाई घायल बनाइ परिसरी हिंड्ने तिमी
F# Eadd9 B F# Eadd9 B
नसालु नयन झुकाउदै तिम्रो सिर, लोभ्याउदै जान्थेउ तिमी
F# Eadd9 B F# Eadd9 B
खोज्दै जादा एकान्तमा सधैं कता हराइ जान्छेउ तिमी

B G#m Eadd9 B
समय सँगै मस्त अनी ब्यस्त तिमी खोज्ने हरुको भिडमा म पनि
B G#m Eadd9 B
मनको अन्धेरीमा एकैछिन भए पनि तारा सरी चम्किन्छेउ तिमी
F# Eadd9 B F# Eadd9 B
नसालु नयन झुकाउदै तिम्रो सिर, लोभ्याउदै जान्थेउ तिमी
F# Eadd9 B F# Eadd9 B
खोज्दै जादा एकान्तमा सधैं कता हराइ जान्छेउ तिमी
B G#m Eadd9 B
निलो आकाशमा चम्किने तारा भन्दा सुन्दर तिमी
#Sandesh_rai
#music_Video
#Pop_Song
यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु YouTube, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार "©Ballu production" मा सुरक्षित छ |
*Subscribe us YouTube:- https://www.youtube.com/BalluProduction
joen facebook :- https://www.facebook.com/binodtamu1314/?ref=your_pages
fallow twitter :- https://twitter.com/BinodTamu3
e-mail :- ballu.tamu@gmail.com
Category
Nepali Pop
Commenting disabled.