Health Ministry Press Briefing 2077-05-08
https://youtu.be/GYI97TkNT7U
Corona Update!
►Total Cases in Nepal: 32678
►Total Recovering: 13715
►Total Recovered: 18806
►Total Deaths: 157
Presenter: Sabika Shrestha
आजको मुख्य समाचार:-
१. नेपालमा साढे तेत्तीस हजार मानिस कोरोना संक्रमित, चौबीस घण्टामा थपिए ८ सय ५५ बिरामी, थप ७ जनाको मृत्यु ।
कोरोना मिटर
२. नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच कार्यदलले बुझाएको प्रतिवेदनबारे बालुवाटारमा छलफल, सचिवालय बैठक शनिबार बोलाउने सहमति ।
सचिवालयको साइत
३. निषेधाज्ञाकाबीच काठमाडौंका विभिन्न स्थानमा सडक तथा ढल निर्माणको काम जारी, श्रमिक अभावले कतिपय आयोजना प्रभावित ।
बन्दकाबीच बन्दै सडक
४. उन्नत जातका धानको बीऊ नपाएपछि सप्तरीका किसानलाई भारतीय बिऊको भर, परीक्षणविनै जथाभावी बिऊ प्रयोग गर्दा किसान मर्कामा ।
किसानका कुरा
र,
५. हङकङमा संक्रमणमुक्त भएका एक व्यक्तिलाई साढे ४ महिनापछि फेरि देखियो कोरोना, डब्लुएचओ भन्छ- एक घटनाबाट निष्कर्षमा नपुगौं ।
दोश्रो पटक संक्रमण !
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.