Featured

????LIVE: देश र दुनियाँका दिनभरका समाचार || असोज ७ साँझ ७:०० || AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

151 Views
Published
Health Ministry Press Briefing 2077-06-06
https://youtu.be/FsHgY2dKOBs

Corona Update!
►Total Cases in Nepal: 66632
►Total Recovering: 18142
►Total Recovered: 48061
►Total Deaths: 429Health Ministry Press Briefing 2077-06-05
https://youtu.be/_Tgkqo23CvU

Corona Update!
►Total Cases in Nepal: 65276
►Total Recovering: 17611
►Total Recovered: 47238
►Total Deaths: 427

Presenter : - Rupa Khadka and Niraj Raj Joshi

अहिलेको मुख्य समाचार:-

१. राष्ट्रियसभामा बामदेव गौतमको मनोनयन तत्काल कार्यन्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश, संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय ।
बामदेवलाई बाधा
२. चौबिस घण्टामा ११ सय कोरोना संक्रमित थपिँदा १८ सय डिस्चार्ज, बढी संक्रमित भएको ठाउँमा पुनः लकडाउनको सिफारिश ।
रोकथामको रणनीति
३. नेकपामा तीन महिनामा सक्ने भनिएको एकता प्रक्रिया पूरा गर्न २८ महिनापछि अर्को निर्णय, नेतृत्वको टकराव मुख्य बाधक ।
कामभन्दा कुरा बढी
४. मनसुनी सक्रियताका कारण देशभर वर्षा, बागलुङ र सिन्धुपाल्चोक विपद्ग्रस्त जिल्ला घोषणा, पर्वतमा पहिरोले २५ घरधुरी विस्थापित ।
मनसुनको मार
र,
५. कोरोनाका कारण विश्वमा ९ लाख ७५ हजार मानिसको मृत्यु, भाइरसलाई लिएर चीन र अमेरिकाबीच राष्ट्रसंघ महासभामा जुहारी ।
कोरोना जुहारी


Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime#CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.