Featured

अबको प्रधानमन्त्री को ! | AP NEWS TIME | देश र दुनियाँका दिनभरका समाचार | फागुन १२ साँझ ७:०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

153 Views
Published
Presenter: Niraj Raj Joshi and Roshani Kathet

आजको मुख्य समाचार:-

१. नेकपा र विपक्षी दलका नेताले समेत मागे प्रधानमन्त्रीको राजीनामा, अदालतको फैसला मान्ने तत्काल राजीनामा नदिने ओलीको रणनीति ।
ओलीको रणनीति

२. संसद पुनर्स्थापनापछि नयाँ सरकार गठनको पहल सुरु, देउवालाई भेटेर दाहाल-नेपालले राखे सहकार्यको प्रस्ताव, दुवै पक्ष आन्तरिक छलफलमा ।
अबको प्रधानमन्त्री को !

३. सर्वोच्चको फैसलापछि नेकपामा फेरि एकताको बहस, तत्काल सम्भव नभएको नेताहरुको भनाई, बामदेव गौतम भन्छन्- पहल प्रचण्डले गर्नुपर्छ ।
फेरि एकताका कुरा

४. विघटन बदरसँगै सरकारले गरेका राजनीतिक र संबैधानिक नियुक्तिको बैधतामाथि पनि प्रश्न, कानूनविद् भन्छन्- नियुक्ति बदर गरी सच्याउनुपर्छ ।
बैधानिकताको प्रश्न

र,
५. विश्वव्यापी खोप अभियान कोभ्याक्समार्फत कोरोना खोप वितरण अभियान सुरु, यो वर्ष २ अर्ब डोज खोप वितरण गरिने ।
कोभ्याक्सको खोप

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2021 AP1HD™

#apnewstime #PrimeMinister #Nekapa #NepalPolitics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.