Health Ministry Press Briefing 2077-06-06
https://youtu.be/FsHgY2dKOBs
Corona Update!
►Total Cases in Nepal: 66632
►Total Recovering: 18142
►Total Recovered: 48061
►Total Deaths: 429
Presenter : - Rupa Khadka and Roshani Kathet
अहिलेको मुख्य समाचार:-
१. महिनौंपछि खुला सार्वजनिक जीवनमा स्वास्थ्य सुरक्षाको बेपर्वाह, यातायातमा मापदण्ड उल्लंघन, जोखिम बढेकाले हेलचेक्र्याईं नगर्न विज्ञको सुझाव ।
सतर्कताको समय
२. नेकपामा सांगठनिक एकताको ठोसप्रस्ताव १० दिनमा ल्याउन अध्यक्ष र महासचिवलाई जिम्मा, संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह
नेकपाको निर्णय
३. संयुक्त राष्ट्रसंघ स्थापना दिवसमा विश्वका नेताको भर्चुअल सम्बोधन, राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
राष्ट्रसंघलाई सन्देश
४. सरकारले वैकल्पिक शिक्षालाई स्वीकृति दिएपछि शैक्षिक क्षेत्र गतिशील हुँदै, सुदुरपश्चिम विश्वविद्यालयद्वारा अनलाईन परीक्षाको तयारी
अनलाईन अभ्यास
र,
५. विश्वमा कोरोना संक्रमित संख्या ३ करोड १५ लाख नाघ्यो, ९ लाख ७० हजारको मृत्यु, भारतमा संक्रमणसँगै निको हुने दर उच्च ।
भयावह भाइरस
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #PM #SambidhanDiwas #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.