Health Ministry Press Briefing 2077-05-13
Corona Update!
►Total Cases in Nepal: 37340
►Total Recovering: 16578
►Total Recovered: 20555
►Total Deaths: 207
Presenter: Supriya Katwal
आजको मुख्य समाचार:-
१. आज थपिए ८ सय ८४ कोरोना संक्रमित, थप १२ जनाको मृत्यु, पहुँचको भरमा कोरोना परीक्षण नगर्न सरकारको अपील ।
सतर्कताको समय
२. समुदायस्तरमा संक्रमण देखिएपछि दाङका सडक-सडकमा नमूना स्वाव संकलन गरिँदै, जनकपुरका विपन्न परिवारमा हात धुने साबुनकै पनि अभाव ।
रोकथामको रणनीति !
३. बेलायतद्वारा कोरोना नियन्त्रणका लागि नेपाललाई सात अर्ब सहयोग दिने घोषणा, चीन सहयोगका निर्माणाधीन आयोजना पनि अघि बढाइने ।
संकटमा साथ
४. विश्वमा अढाई करोड मानिसमा कोरोना, ८ लाख ४१ हजारको मृत्यु, २४ घण्टामै थपिए २ लाख ८५ हजार संक्रमित ।
भाइरस भयावह
र,
५. आइपिएलको दाबेदार टिम चेन्नाइका खेलाडीसहित १० जनालाई कोरोना, प्रतियोगिता खेल्न दुवई गएका सुरेश रैना भारत फर्किए ।
क्रिकेट र कोरोना
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.