Health Ministry Press Briefing Bhadra 27
https://youtu.be/Ir3WZFp1TBo
Corona Update!
►Total Cases in Nepal: 53120
►Total Recovering: 15260
►Total Recovered: 37524
►Total Deaths: 336
Presenter: Roshani Kathet
अहिलेको मुख्य समाचार:-
१. पछिल्लो २४ घण्टामा थपिए १२ सय २ संक्रमित, थप १४ जनाको मृत्यु, सतर्कता पूर्णरुपमा पालना गर्न सरकारको आग्रह ।
सतर्कताको समय
कूल संक्रमित संख्या ५३ हजार १ सय २०
२. पाँच कम्पनीले उत्पान गरेको ह्याण्ड सेनिटाइजरमा सरकारको प्रतिबन्ध, विषाक्त रसायन मिसाएको पाइएको भन्दै रोक ।
३. लकडाउन र निषेधाज्ञाले छ महिनादेखि ठप्प हुँदा यातायात क्षेत्र अस्तव्यस्त, सञ्चालकलाई कर्जा र मजदूरहरुलाई छाक टार्ने पीर ।
४. अफगान सरकार र तालिबान विद्रोहीबीच वार्ताको समारोह कतारमा सुरु, दशकौं लामो हिंसात्मक द्वन्द अन्त्य हुने अपेक्षा ।
र,
५. इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजदेखि, पहिलो दिन चार खेल साविक विजेता लिभरपुल लिड्ससँग भिड्दै ।
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.